राष्ट्रिय सभाबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश स्वीकृत
nagariknews.nagariknetwork.com · Fri Jun 19 11:09:03 GMT 2026

राष्ट्रिय सभाबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रस्ताव पारित भएको हो।
बैठकमा सांसद मिना सिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गरेकी हुन् ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)