ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा
khabarhub.com · Fri Jun 19 11:19:40 GMT 2026

तनहुँ – स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)