१० वर्षमा कसले कति कृषि अनुदान लगे ? सरकारले छानविन थाल्यो
clickmandu.com · Fri Jun 19 11:15:16 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
मन्त्री चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)