अबको लडाइँ डिजिटल मोर्चामा हो, हामीलाई विशाल आईटी आर्मी चाहियो: प्रचण्ड
techpana.com · Fri Jun 19 11:11:06 GMT 2026

काठमाडौंं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ ढंगले सुदृढ र विस्तार गर्नका लागि आईटीको विशाल फौज निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयबाट सदस्यता नवीकरणको डिजिटल सुरुवात गर्दै प्रचण्डले अबको लडाइँ सूचना प्रविधिको क्षेत्रमा केन्द्रित हुने बताए ।
पछिल्लो प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै प्रचण्डले नेकपा भौतिक उपस्थिति र सभा-समारोहमा बढी केन्द्रित भएकाले सोचेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ
प्रतिनिधि सभा