मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

barnanmedia.com · Fri Jun 19 11:13:00 GMT 2026

महोत्तरी। बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुमवासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा) पाउने भएका छन् ।

बर्दिवास नगरपालिकाका १४ वटा वडामा वर्षौदेखि ऐलानी, पर्ति र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुमवासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)