वर्षमानको प्रश्न : सत्ता सधैँका लागि होइन, नपत्याए भित्तामा झुन्डिएका पूर्वप्रधानमन्त्रीका तस्बिर हेर्नुहोस्
ratopati.com · Fri Sep 11 10:30:07 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार दम्भ र अहङ्कारको बाटोमा हिँडेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै पुनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सत्ताको आयु सधैँ नहुने भन्दै सचेत गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)