मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कार्यदल प्रतिवेदन- विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई बारबाही गर्नु गल्ती

onlinekhabar.com · Fri Sep 11 10:30:44 GMT 2026

२५ भदौं, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनमा विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको विषय पनि समेटिएको छ ।

महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनबारे पार्टीपंक्तिबाट लिइएका सबै सुझाव समेट्ने क्रममा यो विषय पनि राखिएको छ । सल्लाहकारहरूबाट सुझाव आएको सुझावमा पाण्डे र तिम्सेनालाई पार्टीले कारबाही गर्नु गल्ती भएको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)