मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि  जीपीएस प्रणाली

ratopati.com · Fri Jun 19 11:25:26 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाले आधुनिक र वातावरणमैत्री फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार महानगरभित्र फोहोर वर्गीकरण र ढुवानीलाई व्यवस्थित गर्न ‘मटेरियल रिकभरी फसिलिटी’ प्लान्टसहितको बन्द प्रकृतिको केन्द्र विकास गरिनेछ ।

यसैगरी फोहोर सङ्कलन र ढुवानी कार्यमा संलग्न सवारी साधनहरूमा जीपीएस प्रणाली जडान गरी फोहरमैला व्यवस्थापन कार्यलाई थप प्रभावकारी र पारदर्शी बनाइने नीति महानगरले लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)