काठमाडौंमा पनि फिर्ता भयो रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर
setopati.com · Fri Jun 19 11:21:44 GMT 2026

काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको कसुर फिर्ता गरेको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार उनीविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)