रवि लामिछानेमाथिको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको सहमति
nepalpress.com · Fri Jun 19 11:22:35 GMT 2026

काठमाडौं। काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको इजलास अधिकृत संझना पौडेलले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ