मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डो इफेक्ट: हातबाट फुत्किसकेको खेल जोगाएपछि रोनाल्डो शैलीमा सेलेब्रेसन !

barnanmedia.com · Fri Jun 19 11:19:49 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले चेक रिपब्लिकको सामना गर्यो। खेलको सुरुवातमै गोल बेहोरेपछि दक्षिण अफ्रिका निरन्तर पछि पर्यो।

निरन्तर प्रयास गर्दा पनि बराबरी गोल फर्काउन नसकिरहेको अवस्थामा दक्षिण अफ्रिकाले खेलको लगभग अन्तिम समयमा पेनाल्टीको अवसर पायो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय