रविविरुद्धको ‘संगठित अपराध’ अभियोग काठमाडौं जिल्ला अदालतबाट फिर्ता
baahrakhari.com · Fri Jun 19 11:24:47 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ ।
अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको मागबमोजिम संगठित अपराधको अभियोगपत्र संशोधनका लागि अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)