कतार विश्वकप खेल्ने नेपालको सपना समाप्त
nayapatrikadaily.com · Mon Jun 07 23:24:00 GMT 2021
जोर्डनविरुद्ध सोमबार राति भएको खेलमा पराजित भएपछि अर्काे वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने नेपालको सपना दोस्रो चरणको छनोटमै टुंगियो, एसियनकपको सम्भावना भने अझै जीवित
अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूर्ण रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३–० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो चरणको छनोटमै टुंगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)