बाढी प्रभावित किसानको क्षति विवरण सार्वजनिक गरी क्षतिपूर्ति प्रदान गरियोस् -फोरएच नेपाल
kendrabindu.com · Fri Sep 11 10:36:35 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच नेपालले सरकारसँग माग गरेको छ ।
फोरएच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले जारी गरिएको वक्तव्यमा यहीं भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको जनाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)