म्याग्दीमा रहेको नारच्याङ झरना
nepalsamaya.com · Tue Mar 07 16:45:00 GMT 2023
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना। नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: Mar 07, 2023| 10:30. 00 मंगलबार, फागुन २३, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)