समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
ratopati.com · Fri Jun 19 11:28:53 GMT 2026

काठमाडौँ । विभिन्न विश्वविद्यालय र परीक्षा बोर्डले सार्वजनिक गर्ने नतिजा केही समययता समयमै प्रकाशन हुन थालेको छ । विश्वविद्यालयका स्नातक, स्नातकोत्तर र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका एसईई र कक्षा १२ को नतिजा समयमै प्रकाशन हुन थालेका हुन् ।
गत चैत २९ गते एसईईको परीक्षा सम्पन्न भएको थियो । जसको नतिजा वैशाख २८ गते सार्वजनिक भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)