मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सिर्जनात्मक पक्षलाई छाड्न हुन्न: राष्ट्रपति पौडेल

setopati.com · Fri Jun 19 11:28:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताएका छन्।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्‍याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)