मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

deshsanchar.com · Sat Apr 03 00:34:30 GMT 2021

अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)