मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

ratopati.com · Fri Jun 19 11:35:03 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय