मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथलाई माधवको जवाफ: नकारात्मक प्रचारले होइन, महाधिवेशनले मात्रै पार्टीको दिशा तय गर्छ

nagariknews.nagariknetwork.com · Fri Jun 19 11:26:04 GMT 2026

नेकपाका सहसंयोजक माधव नेपालले पार्टीलाई महाधिवेशन केन्द्रित बनाएर नयाँ चरणमा अघि बढाउन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्।

पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ राजनीतिक दिशाको आधारका रूपमा लिनुपर्ने बताए । महाधिवेशनपछि पार्टी नयाँ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले सबै नेता–कार्यकर्तालाई सकारात्मक ऊर्जा र एकताका साथ अघि बढ्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)