काठमाडौंबाट पनि रविलाई संगठित अपराध अभियोगमा उन्मुक्ति, सहकारी ठगी मुद्दा भने कायम
aarthiknews.com

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले दायर गरेको अभियोग संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको कसुर हटाउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)