मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभामा ओलीले मागे भाग, बैठक आज फेरि बस्दै

lokaantar.com · Wed Jan 03 23:45:02 GMT 2024

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेको बैठकमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)