भारतद्वारा नेपाललाई कैदी बोक्ने १० वटा ट्रक उपहार
lokaantar.com

भारत सरकारले नेपालको कानून कार्यान्वयन गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कैदी बोक्ने १० वटा ट्रक उपहार स्वरूप प्रदान गरेको छ।
मंगलबार वीरगञ्जमा आयोजित एक विशेष समारोहका बीच भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)