मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

gorkhapatraonline.com · Fri Jun 19 11:48:25 GMT 2026

नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय