सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
kathmandupati.com · Fri Jun 19 11:47:21 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
बालेन शाह