पुनर्निर्माण हुँदै गरेको सिद्धपोखरी (तस्बिरहरू)
setopati.com · Fri Jun 19 11:46:41 GMT 2026

भक्तपुरको ऐतिहासिक तथा पर्यटकीयस्थल सिद्ध पोखरी (तःपुखुः) को पुनर्निर्माण तथा मर्मत सम्भार भइरहेको छ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत जेठ २० गतेदेखि सुरू गरेको कार्यअन्तर्गत भूकम्पका कारण क्षति पुगेका पोखरी वरपरका पेटी तथा हिँड्ने बाटो पुनर्निर्माण भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)