पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी
barnanmedia.com · Thu Mar 13 22:52:21 GMT 2025

नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ। शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो
वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले बिहीबार वीरेन्द्रनगर–१४, स्थित ऐतिहासिक गढी क्षेत्रमा बैठकको आयोजना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)