बेत्रावतीमा बेलिब्रिज कहिले जडान सुरु हुन्छ ?
ratopati.com · Fri Sep 11 11:01:59 GMT 2026

काठमाडौँ । बाढीले क्षति पुर्याएको नुवाकोटको बेत्रावतीमा आगामी १५ दिनभित्र बेली ब्रिज (पुल) जडानको काम सुरु हुने जनाइएको छ ।
पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल/बेली ब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक धर्मेन्द्र झाका अनुसार प्राविधिक तयारी र फाउन्डेसन निर्माणको काम सकिएलगत्तै पुल जोड्न थालिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)