एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान
barnanmedia.com · Wed Nov 26 23:24:49 GMT 2025

नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)