मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

khabarhub.com · Fri Jun 19 11:55:21 GMT 2026

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)