मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले भने- भोलिसम्ममा फ्रेस भए भने रास्वपाको महाधिवेशनमा जान्छु

nepalpress.com · Fri Jun 19 11:52:12 GMT 2026

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाको महाधिवेशनमा आफू जानेबारे सोचिरहेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्यमा राम्रोसँग सुधार भए चितवन जाने बताए ।

उनले भने, ‘म पूरै स्वास्थ्य भइसकेको छैन । भोलिसम्ममा फ्रेस भए भने जान्छु ।’

उनले वाम एकताको लागि विभिन्न दलसँग छलफल भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय