मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुबलिविरुद्ध सडक नाटक (तस्वीरहरू)

nepalviews.com · Fri Jun 19 11:51:59 GMT 2026

काठमाडौं । माइतीघर मण्डलामा शुक्रबार फरक दृश्य देखियो। दसैं–तिहार तथा विभिन्न धार्मिक अवसरमा हुने पशुबलि र पशुमाथि हुने हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित स्नेहा केयरले सडक नाटक तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा परम्पराको नाममा हुने हिंसामाथि प्रश्न उठाउँदै सबै जीवप्रति करुणा र सम्मानको भावना विकास गर्न सडक नाटक मार्फत आग्रह गरियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय