पुटिनलाई जेलेन्स्कीको चुनौती– म लुकेको छैन, डराएको पनि छैन
baahrakhari.com · Wed Mar 09 23:22:00 GMT 2022
किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।
सामाजिक संजालमा यसबारे पोस्ट गर्दै उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)