हिरासतमा श्रीकृष्ण विकको मृत्युबारे गृहमन्त्री गुरुङः पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखियो
deshsanchar.com · Fri Jun 19 10:28:55 GMT 2026

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)