ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
deshsanchar.com · Fri Jun 19 11:41:23 GMT 2026

बनियानी (झापा) –झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)