मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

deshsanchar.com · Fri Jun 19 11:13:27 GMT 2026

काठमाडौँ – डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)