मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राष्ट्रिय महिला सामुदायिक स्वयंसेविकालाई जिल्ला अस्पतालद्वारा निःशुल्क उपचार

deshsanchar.com · Fri Jun 19 10:44:03 GMT 2026

हुम्ला – स्वास्थ्य सेवा कार्यालयअन्तर्गतका जिल्ला अस्पतालले राष्ट्रिय महिला सामुदायिक स्वयंसेविकाको सबै खाले उपचार निःशुल्क गर्ने भएको छ।

यसका लागि स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन गर्न थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)