गरिमा विकास बैंक 'कर्पोरेट बिजनेस अवार्ड २०२६' बाट सम्मानित
setopati.com · Fri Jun 19 11:58:02 GMT 2026

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ 'डेभलपमेन्ट बैंक अफ द इयर २०२६' बाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औं संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)