रवि लामिछानेविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतको अनुमति
clickmandu.com · Fri Jun 19 11:56:51 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)