मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० वर्षको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

kharibot.com · Fri Jun 19 12:00:00 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)