सुकुम्वासी हटाएपछि यस्तो देखियो थापाथली क्षेत्र (तस्वीरहरू)
nepalviews.com · Fri Jun 19 11:59:50 GMT 2026

काठमाडौं । काठमाडौंको थापाथली सुकुम्बासी बस्ती हटाइएपछि खाली भएको क्षेत्र अहिले खुला र फराकिलो देखिन्छ। घना बस्ती रहेको स्थानमा अहिले खाली जग्गा र बाँकी रहेका संरचनाका अवशेष मात्र देख्न सकिन्छ।
सरकारले बस्तीमा डोजर चलाएपछि सुकुम्वासीको बिचल्ली भएको छ । उनीहरूलाई सरकारले विभिन्न होल्डिङ सेन्टरमा लगेर राखेको छ । तर त्यहाँ उनीहरूलाई खान बस्नको समेत समस्या भएको छ । बालबालिकाहरू विद्यालयसमेत जान नपाएको गुनासो आइरहेको छ । एक जना सुकुम्वासीको त उपचार नहुँदा मृत्युसमेत भएको छ ।
तस्वीरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ