मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनआईसी एशिया बैंकद्वारा दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग

arthasarokar.com · Fri Jun 19 11:56:55 GMT 2026

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका-३, दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)