मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तारा एअरले सुर्खेतबाट मुगु, २ प्रदेशमा आएको नियमित उडान बन्द

barnanmedia.com · Thu Mar 13 23:01:01 GMT 2025

तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एअरले जनाएको छ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)