२९ जना सहसचिवको सरुवा (सूचीसहित)
annapurnapost.com · Tue May 26 16:29:09 GMT 2026

काठमाडौं : सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक २९ सहसचिवको सरुवा गरेको हो।
सूचीअनुसार नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री कार्यालय कोशी प्रदेश, हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालय, लक्ष्मी पाण्डेय गौतमलाई गृह मन्त्रालय, कृष्ण पौडेललाई गृह मन्त्रालय, प्रदीप कुमार कोइरालालाई गृह मन्त्रालय, पवन कुमार तिमिल्सेनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, योगेन्द्र प्रसाद दुलालाई भूमि व्यवस्था मन्त्रालय र सुशील ढकाललाई भूमि मन्त्रालयमै सरुवा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)