सरकारले भन्याे– ऋण असुलीबाट उठेको रकम नै बचतकर्तालाई फिर्ता गरिएकाे हाे
shilapatra.com · Tue May 26 16:32:00 GMT 2026

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक रूपमा गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)