नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
ratopati.com · Fri Jun 19 12:06:36 GMT 2026

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
बालेन शाहको नेतृत्वमा सरकार बनेपछि यसअघिका सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)