अनुदानको हिसाबकिताब खोज्दै सरकार: पाँच सदस्यीय छानबिन कार्यदल गठन
nagariknews.nagariknetwork.com · Fri Jun 19 11:58:22 GMT 2026

कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)