मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई किलोग्राम अफिमसहित तीन जना पक्राउ

gorkhapatraonline.com · Fri Jun 19 12:04:02 GMT 2026

बर्दियामा लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक किलो ९२६ ग्राम अफिम बरामद भएको छ ।

पक्राउ पर्नेमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिका–४ बस्ने ४६ वर्षीय ऐनबहादुर रावत, सोही ठाउँ बस्ने ४२ वर्षीया लोकेन्द्रबहादुर रोकाया र रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–६ बस्ने ४८ वर्षीय केशरसिंह केसी रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय