अकासियो मूल्यवृद्धि, १० महिनायताकै उच्च
ekantipur.com · Tue Oct 17 17:15:19 GMT 2023
काठमाडौँ — गत भदौमा मुलुकको मूल्यवृद्धि दर औसत ८.१९ प्रतिशत छ । यो पछिल्लो १० महिनायताकै उच्च हो । मरमसला, चिनी तरकारी दूध, मनोरञ्जन, घरायसी उपकरणलगायतको मूल्य बढेपछि गत भदौमा समग्र मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ ।
यसअघि ०७९ कात्तिकमा यस्तो मूल्यवृद्धि दर ८.०८ प्रतिशत थियो । अहिलेको मुद्रा आपूर्ति मागभन्दा पनि आपूर्ति पक्ष हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)