मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथलाई लक्ष्य गर्दै प्रचण्डको टिप्पणी–प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्

setopati.com · Fri Jun 19 12:11:32 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाढ्ने काम गरिररहेको आरोप लगाएका छन्।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)